हाम्रो भेष हाम्रो शान ,
हाम्रो संस्कृति हाम्रो पहिचान ।
मेरो गौरव, मेरो स्वाभिमान ।
मेरो चिनारी, मेरो पहिचान ।
मौलिक पहिचान चाहे तिम्रो होस या हाम्रो ।
सबैलाई आफ्नो भेष भुषा संस्कृति सबैभन्दा प्यारों ।
बचाई राखौ, जोगाई राखौ ।
पहिचान हाम्रो संस्कृति हाम्रो
संरक्षण/ सम्मान सधै गरौ।
सेवारो सेवारो आदङवे् सेवारो