न त Doctor हरु ले पत्ता लगाउन सक्यो न त धामी झाक्रीले नै
न त Doctor हरु ले पत्ता लगाउन
सक्यो,,,न त
धामी झाक्रीले नै
हे भगवान,,,,कस्तो रोग लागेको नतिनी रेनु तिमिलाई,,,न त Doctor हरु ले पत्ता लगाउन सक्यो,,,न त धामी झाक्रीले नै निको पार्न सक्यो,,, Medical reports हरु सबै ठिक छ,,सबै नर्मल छ ,,,धामी झाक्रीले झन mentally turture मात्र दियो,,,I know,I can understand that your pain dear natini...अचम्म के छ भने आँखा बाट समेत ब्लड आउँछ ,,यसपाली SEE दिनु पर्ने मान्छेको हालत यस्तो छ,,,उउफ्फ्फ,,,So मेरो नतिनी लाई जसरी हुन्छ बचाउनु छ,,,प्रीय मेरो आफन्तजन तथा मित्रजनहरु कुन ठाउमा लगेर उपचार गर्दा ठिक होला साथै कुन उपचार पद्धति अपनाउदा ठिक होला ,,,प्लिज सल्लाह सुझाब दिनु होला,,,धन्यवाद !! Get well soon ..natini...Be strong...God bless you...Cp Golay Santosh
याे पाेष्ठ हामिले बान्तावा माया काे बाट साभार गरेकाे हउ। उहाँ कै अाफ्नत बिरामी नातिनीकि बाेजु पर्ने ।
अझै जानकारिकाे लागि सम्पर्क फेसबुक :- https://www.facebook.com/ramram.ram.1291

Reviewed by Umesh Kurumbang
on
April 13, 2020
Rating:
No comments