लाहुरे जुत्ता
लिम्बू समाजमा लाहुर जाने परम्परा लामो समय देखि चलिआएको छ । यो परम्पराले लिम्बूहरुको आर्थिक,सामाजिक,मनोबैज्ञानिक अवधारणा निर्माण गरेको छ।
लाहुरे जुत्ता त्यो परम्परा बोकेको समाजमा एक लाहुरेले आफ्नो गाँउले दौतरीहरुलाई उपहार दिएको जुत्ता र त्यो जुत्ताले उनीहरुको सम्बन्धमा ल्याउने आरोह र अवरोहको कथा भन्छ।
नुमाफुङ पछि लिम्बू कथामा नवीन सुब्बाले निर्देशन गर्ने यो चलचित्रले लिम्बूहरुको परम्पराको बदलिदो सन्दर्भ र उनीहरु भित्र
रहेको सामुहिकताको चित्रण गर्नेछ ।

Reviewed by Umesh Kurumbang
on
July 13, 2017
Rating:
No comments