साम्याङफ़ुङ समूह हङकङ
मिती - जुलाई -22 - 2017 शनिबार
स्थान - याक एंड यति जोडन
समय - बेलुकी 7 बजे देखि
आयोजक - साम्याङफ़ुङ समूह हङकङ
नोट - उत्कृष्ट लिम्बू भेष भूषा अनि पालाम, ख्याली,हाक्पारे गाउने ब्याक्तित्वहरुलाई पनि पुरस्कारको ब्यबस्था भएको हुदा पुर्ब तयारिका साथ आफ्नो मौलिक पहिरनमा उपस्थित हुन पनि जानकारी गराउदछौ, सेवारो, नमस्ते ।
https://m.youtube.com/watch?v=tOYrGczFAnk&feature=youtu.be
साम्याङफ़ुङ समूह हङकङ
Reviewed by Umesh Kurumbang
on
July 09, 2017
Rating:
No comments